Monday, July 28, 2008

गृह मन्त्रि द्वारा बिग्यपती

प्रामानन्द झा बिरोध भएको आन्दोलन को कारनले देश भरको जनजिवन यति दिन देखि प्राभावित हुदा सम्म पनि केहि निर्णय लिन न सक्ने र जब मधेसमा बिरोधको सुरुवात हुने बितिकै बिग्पती आउनु र सम्प्रादाईकताको कुरा ल्याउनु र मेडियाहरु लाई यस्तो खबर प्रसारन नगर्न लाई अनुरोध गर्नु सरा सर मधेसीहरु माथी दमन गर्ने अभिप्रय हो।देस को गृह मन्त्री कुनै पहाडिको होइन तर पनि पहाडिहरु को सपोर्टमा जहिले नि बोल्छ त्यसको बिरोध किन गर्दैना पहाडि हरु यदि यिनिहरु साच्चैमा आफुलाई देसभक्त मान्छ भने? तर यस्तो काई गर्दैन किन कि यिनि हरु देशलाई बेच्ने देशभक्त हुन पहारिबाद देशभक्त हुन।त्यासैले आ-आफ्नो बाद बाट अलि माथि आएर देश बनाउन लाई सब बाद हरुलाई हर्दिक अपिल छ

No comments: